Ne:Tag:place=hamlet

From OpenStreetMap Wiki
Jump to navigation Jump to search
Public-images-osm logo.svg place = hamlet
Waldkirch Oberwil.jpg
वर्णन
एक सानो ग्रामीण समुदाय जस्मा सामान्यतया 100-200 भन्दा कम बासिन्दाहरू, र थोरै पूर्वाधारहरू छन्। Show/edit corresponding data item.
समूह: places
तत्वहरु
may be used on nodesshould not be used on waysmay be used on areas (and multipolygon relations)should not be used on relations (except multipolygon relations)
उपयोगी संयोजन
यी पनि हेर्नुहोस
स्थिति: वास्तविक पक्ष

एक अलग बसोबासको लागि place=hamlet प्रयोग गर्नुहोस्।सामान्यतया १००-२०० बसोबासी संख्याको अलग बसोबास हुन्छ तर यो देश अनुसार फरक पनि हुन सक्छ । ठूलो एकान्त बसोबासको लागि place=village वा place=town प्रयोग गर्नुहोस्; केही घरमात्रको छोटो एकान्त बसोबासको लागि place=isolated_dwelling प्रयोग गर्नुहोस्। अवासित स्थानको लागि place=locality प्रयोग गर्नुहोस्। नगर वा गाउँ जस्ता ठूलो बसोबासी भएको ठाउँमा नाममा आधारित क्षेत्र भएको लागि place=suburb वा place=neighbourhood प्रयोग गर्नुहोस्।

नक्सामा कसरी काम गर्ने

बस्तीको केन्द्रमा node राख्नुहोस् र यसलाई place=hamlet ट्याग गर्नुहोस्।

बस्तीहरूलाई क्षेत्रको रूपमा नक्सा कसरी गर्ने

बस्तीहरू नक्साङ्कन गर्ने सबैभन्दा सामान्य तरिका केन्द्रमा राखिएको node प्रयोग गरेर हो। तर, केही म्यापरहरुले nodeको सट्टा area प्रयोग गरी ह्याम्लेट म्याप गर्छन्। ह्यामलेटहरूमा प्राय: verifiable जनसंख्या रूपरेखा हुँदैन, जनसंख्याको आधारमा विभिन्न व्याख्याहरू अवस्थित छन्। थप विवरणहरू on the place key page पृष्ठमा छन्।. डाटा प्रयोगकर्ताले ह्याम्लेटको क्षेत्र ज्यामिति कुनै विशेष अर्थ राख्न नपर्नु पर्छ।

कहिलेकाहीं place=hamlet सम्बन्ध प्रयोग गरी क्षेत्रको रूपमा म्याप गरिन्छ। [1].