Ne:Key:tracktype

From OpenStreetMap Wiki
Jump to navigation Jump to search
Public-images-osm logo.svg tracktype
Tracktype-collage.jpg
वर्णन
गोरेटो बाटोको वर्गीकरण र स्थिति सूचित गर्न प्रयोग गरिन्छ Edit this description in the wiki page. Edit this description in the data item.
समूह: road properties
तत्वहरु
should not be used on nodesmay be used on waysshould not be used on areasshould not be used on relations (except multipolygon relations)
आवश्यकता
उपयोगी संयोजन
स्थिति: वास्तविक पक्षPage for proposal

प्रयोग (Usage)

Tracktype भनेको गोरेटो बाटोको प्रकार हो र यो गोरेटो बाटोको सतहको अवस्थाको वर्गीकरण हो, मुख्यत: सतहको कठोरतामा केन्द्रित हुन्छ। यो highway=track (राजमार्ग=ट्र्याक) मा लागू हुन्छ तर कहिलेकाँही बाटो वा सडकका अन्य प्रकारहरूमा प्रयोग गर्न सकिन्छ विशेष गरी कम विकास भएका स्थानहरूमा जहाँ प्राय: सडकहरू प्रशस्त छैनन्।

यस tracktype=*लाई OpenStreetMap वेबसाइटमा Standard tile layer (स्क्रीनहरूको मानक तह) द्वारा रेन्डर गरिएको छ ।

संयोजन (Combinations)

surface=* (सतह) भनेको सामग्री र कहिलेकाँही सामग्रीको संरचना वर्णन गर्नु हो। कहिलेकाँही यसले गोरेटो बाटोको प्रकार सूचकको रूपमा काम गर्न सक्छ, तर कहिलेकाँही सतह / संरचनाको सामग्री फरक हुन सक्छ, यो संग tracktype=* प्रयोग गर्न पनि सिफारिस गरिन्छ।

smoothness=* (सहजता) पनि एक महत्त्वपूर्ण अंश हो र सतहको नियमितता र समतलता संकेत गर्दछ, यसले सामग्रीलाई वास्ता गरदैन।

मानहरू (Values)

कुञ्जी (Key) मान (Value) तत्वहरु (Element) टिप्पणी (Comment) रेन्डर (Rendering) तस्वीर (Photo)
tracktype grade1 way प्रथम श्रेणी: ठोस सतह भएको बाटो ।


प्राय पक्की सडक वा कालो पत्रे गरिएको।

विकिपीडियामा  पक्की सडक हेर्नुहोस्।

Mapnik-tracktype-grade1.png
Cesta od Leštiny do Lipnice nad Sázavou (2).jpg
tracktype grade2 way द्वितीय श्रेणी: ठोस सतह भएको तर कच्चा बाटो ।


रोडा र कड़कड भएको कच्चा बाटो ।

विकिपीडियामा  ग्राभल सडक हेर्नुहोस्।

Mapnik-tracktype-grade2.png
Tracktype grade2.jpg
tracktype grade3 way तृतीय श्रेणी: अधिकतर ठोस सतह भएको कच्चा बाटो ।


कडा र नरम दुवै प्रकारका सामग्रीहरुले बनेको कच्चा बाटो ।

Mapnik-tracktype-grade3.png
Tracktype grade3.jpg
tracktype grade4 way चतुर्थ श्रेणी: नरम सतह भएको कच्चा बाटो ।


माटो, घाँस, बालुवा र केही कडा प्रकारका सामग्रीहरुले बनेको कच्चा बाटो ।

Mapnik-tracktype-grade4.png
Grade4.jpg
tracktype grade5 way पाँचौं श्रेणी: धेरै नरम सतह भएको कच्चा बाटो ।


माटो, घाँस, बालुवा र अन्य नरम प्रकारका सामग्रीहरुले बनेको कच्चा बाटो ।

Mapnik-tracktype-grade5.png
Tracktype grade5.jpg

यो तालिका नेपालीमा लेखिएको एउटा परिमार्जन गर्न मिल्ने wiki template हो । यहाँ बाट परिमार्जन गर्नुहोस्।

थप उदाहरणहरू (तस्वीरमा)

Tracktype.jpg

थप उपयोग

यो tag लाई विशेष गरी highway=trackसंग (लगभग 96% )प्रयोग गरिन्छ तर कहिलेकाँही highway=service, highway=path, highway=unclassifiedहरू संग पनि प्रयोग भएको पाइन्छ ।