Ne:Tag:barrier=kerb
| वर्णन |
|---|
| A stone edging to a pavement or raised path (right side is bottom, left side is top). |
| समूह: barriers |
| तत्वहरु |
| संकेत |
| उपयोगी संयोजन |
|
| यी पनि हेर्नुहोस |
| स्थिति: स्वीकृत |
| उपकरणहरू |
यो ट्याग barrier=kerb को प्रयोग केर्व (अङ्ग्रेजीमा: कर्व), सवारी साधन र wheelchair प्रयोगकर्ताको लागि सडकको किनारमा पाइने एउटा सानो अवरोधक जुन समान्यतया सडक, बाटो र फुटपाथको छेउमा बनाइन्छ। केर्वको उचाईको जानकारी एकदमै महत्वपूर्ण हुन्छ किनकि यो जानकारीको साथ, यो निर्धारण गर्न सकिन्छ कि केर्ब विभिन्न प्रयोगकर्ताहरूको लागि कति बाधा हो।
प्रयोग
बाटोमा
![]()
|
barrier=kerb लाई बाटोको कर्वको लम्बाईसङै प्रयोग गरिन्छ। कर्बको तल्लो भाग बाटोको दाहिने तर्फ र माथिको भाग बाटोको बाहिने तर्फ हुनुपर्छ।
यो संकेत kerb=* लाई कर्बको प्रकार र उचाईको सङ्केतको रुपमा पनि प्रयोग गर्न सकिन्छ।
बाटोमा कर्बको निश्चित उचाई मापन गर्नको लागि प्राय जसो height=* लाई प्रयोग गरिन्छ, तापनि यो संकेत kerb:height=* पनि कनै ठाँउमा प्रयोग भएको पाइन्छ।
बिन्दुमा
राजमार्गमा एउटा बिन्दु राखेर यो संकेत highway=footway, प्रयोग गरी हामीले उक्त राजमार्गमा कर्बहरु एकअर्कामा काटिने ठाँउहरु देखाउन सकिन्छ।
कर्बलाई छुट्टै तरिकाले यसरी barrier=kerb पनि म्याप गर्न सकिन्छ। यस्तो अवस्थामा, हामीले यस संयोजनलाई barrier=kerb पनि प्रयोग गर्न सुझाव दिइन्छ। किनकि यसको प्रयोगले रोड र केर्ब काटिने ठाँउमा बाटो काट्ने मान्छेलाई सचेत बनाउछ।
यो संकेत kerb=* लाई हामीले केर्बको उचाई र प्रकारको बारेमा पनि मोटामोटि रुपमा थप जानकारी दिन सकिन्छ।
कर्बको सहि उचाई म्याप गर्नको लागि, बिन्दुमा यो संकेत kerb:height=* धेरै प्रयोग गरिन्छ, तर कुनै कुनै ठाँउमा यो संकेत height=* पनि प्रयोग गरेको देखिन्छ।
क्रसिङको विकल्पमा
यो संकेत barrier=kerb कुनै सटिक बिन्दुमा यो संकेत footway=crossing राखेर म्याप गर्ने केर्बको सबै भन्दा विस्तृत तरिका हो। यो प्राय साइड वे लाई छुट्टा छुट्टै म्याप गरेको ठाँउमा प्रयोग गरिन्छ। यसको अर्को सरल तरिका भनेको (विशेष गरि जुन ठाँउमा साइडवे लाई छुट्टै म्याप गरिएको छैन) यस संकेतलाई kerb=* (without barrier=kerb) रोडको एउटा बिन्दूमा राखेर गर्न सकिन्छ highway=crossing. यी मध्य कुनै एक मात्र तरिका हामीले दिएको क्रसिङमा प्रयोग गर्नु पर्छ। यदि हामीले यो संकेतbarrier=kerb क्रसिङ विन्दुमा राख्दा footway=crossing जहाँ highway=crossing पहिले देखि नै एउटा विन्दु छ kerb=* यस्तो बेलामा हामीले यो संकेत kerb=* लाइ हामीले बिन्दुवाट हटाउनु पर्छ ( यदि हटाइएन भने हिड्ने मान्छेले त्यहाँ चारवटा कर्ब छ भनेर सोच्न सक्छन।)
रेन्डरिङ
बाटोको लागि, रेन्डरर र इडिटरले कर्बको तल्लो भागलाई (OSM को बाटोको दायाँ भाग) देखाउदा सानो त्रिभूज तल तिर फर्केको देखाउन सक्छन।

ट्यागिङमा हुन सक्ने सम्भावित गल्तीहरु
- यो ट्याग रागमार्गको भागमा रहेको कुनै बिन्दुमा मात्रै प्रयोग गर्नु पर्छ, जहाँ राजमार्गमा हिड्ने सबैजनाले कर्बलाई काटेर हिड्छन। उदाहरणको लागि, यसलाइ बाटोको त्यस बिन्दुमा प्रयोग गर्न सकिन्छ जहाँ (such as
highway=residential) carriageway प्रयोगकर्ता (जस्तै कारहरु) कर्बको माथिबाट चलाउनु पर्छ। यदि योbarrier=kerbबाटोमा देखेमा हामीले के बुझ्नु पर्छ भने त्यहाँ त्यस्तो कर्ब छैन जसको माथिबाट कारहरु जान्छन त्यसैले यसलाइ हामीले हटाउनु पर्छ। - माथिको जस्तै कारणले, यो संकेत
highway=crossingलाई संयोजन गर्नु गल्ती हुन्छ; जसमा हामीले यो संकेतkerb=*लाई काटिएको बिन्दुमा प्रयोग गर्न सकिन्छ तर यो संकेतलाइ प्रयोग गर्नु हुदैनbarrier=kerbकिन भने त्यहाँ
प्रमुख राजमार्गहरुमा कर्ब प्राय हुदैन, कुनै कुनै बाहेक traffic_calming=table.

